नियम २४
लोक सेवा आयोग समक्ष अनुरोध गर्ने
पदपूर्ति समितिले प्रहरी सेवाकोे पदपूर्तिको निमित्त परीक्षा सञ्चालन सम्बन्धी कार्यमा सहयोगका लागि लोकसेवा आयोगसमक्ष अनुरोध गर्नेछ ।